मैले ओलीजी लाई २ पटक प्रधानमन्त्री बनाएँ, उहाँले ऋण तिर्नुभो, अझै एउटा बाँकी छ : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनाइदिनुस् भनेर आफू बालकोट नगएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले एमाले आफूलाई खोज्दै...