प्रधानमन्त्रीले रोके परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण
काठमाडौँ । परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन्। स्रोतका अनुसार ६ बजेको फ्लाइटमा उनी जेनेभाका लागि जाने तयारी थियो। दिउँसो साढे तीन...