मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजैदेखि सुरु गर्छु : प्रधानमन्त्री
काठमाडौँ । राष्ट्रपति निर्वाचनबारे आठ दलको अभिमुखीकरण तालिमबाट बाहिरिँदै बिहीबार प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सुरु गर्ने बताएका छन्। ‘हेर्दै जानुहोला यो गठबन्धन ५...