पूर्व राजा ज्ञानेन्द्रलाई लक्षित गर्दै प्रचण्डले भने : केही भूत प्रेतहरू बाटामा निस्किँदैमा केही हुँदैन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै केही भूत प्रेतहरू बाटामा निक्लिँदैमा केही नहुने बताएका छन् । जनयुद्धका सहिद तथा बेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको...