‘स्थायी समाधानका लागि सुकुम्वासी बस्ती खाली गरिएको हो, कसैलाई घरबारविहीन बनाइने छैन’ – प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले सुकुम्वासी बस्ती खाली गरिएको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नागरिकहरूलाई हटाउने उद्देश्यले...