जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने
काठमाडौँ । जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले नेपाल–जर्मनी द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने...