२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले चाँडै मन्त्रीहरु हेरफेर गर्छु भन्नुभएको छ : नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रीहरुको हेरफेर चाँडै हुने बताएका छन् ।

आइतबार काठमाडौँमा सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले मन्त्री हेरफेरबारे आइतबारमात्रै प्रधानमन्त्रीसँग कुरा भएको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘मन्त्रीहरु हेरफेर गर्न हामीले हाम्रो पार्टीका तर्फबाट नेताहरुको नाम पनि पठाइसकेका छौँ । प्रधानमन्त्रीले चाँडै हुन्छ पनि भन्नुभएको छ । सत्ता गठबन्धनका माओवादी र जनता समाजवादीका नेताहरुले केही दिन मागेकाले केही ढिला भएको छ ।’

उनले यसबारे प्रधानमन्त्रीसँग कुराकानी भएको भन्दै केही दिनभित्रै पार्टीका मन्त्रीहरु परिवर्तन हुनेमा आफूलाई विश्वास रहेको बताए ।

उनले भने, ‘मन्त्रीहरू फेरबदल गर्ने निर्णय हामीले गरिसकेका छौँ । छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर पनि चर्चा चलेको थियो । ६ महिनासम्म त काम गर्न दिनुस् भनेर उहाँहरूले पनि भन्नुभयो, अहिले छ महिना होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ ।’