राप्रपाले महंगी नियन्त्रणको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौँ । राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रण लगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाहरुका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले...