प्रधानमन्त्री ओलीसँगको भेटवार्ता पछि प्रचण्डले खुमलटार बोलाए नेपाललाई
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे लगत्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन्। ओलीलाई भेटेर खुमलटार निवास फर्केसँगै प्रचण्डले नेता नेपाललाई बोलाएका हुन्।...