‘नियुक्ति र बढुवामा कुनै चलखेल हुन दिएनौँ’ – प्रधानमन्त्री कार्की
काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी छिन् । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१...