प्रधानमन्त्री बालेनलाई महेश बस्नेतको शुभकामना, संयमित ढंगले अगाडि बढ्न सुझाव
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठित नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्दै सकारात्मक पहलमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। उनले नवगठित मन्त्रिपरिषद्लाई लक्षित गर्दै...