राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीलाई दियो ३० लाख सहयोग
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरीलाई ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाइ सामाजिक उत्तरदायित्व अन्तर्गत रकम बराबरको...