नगरी प्रहरीमा भर्ना खुल्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नगरी प्रहरीमा भर्ना खुल्दै


१२ चैत्र २०७९, आइतबार


पोखरा । ४८ जना प्रहरी जवानका लागि भर्ना खुल्दै छ । पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी जवानका लागि भर्ना खोल्न लागेको हो । 

प्रशासन स्रोतका अनुसार महानगरले सोमबार(भोलि) सूचना प्रकाशन गर्ने तयारी गरेको छ । १५ दिनको समयावधि राखेर महानगरले भर्ना आव्हान गर्दै छ । 

Tags :
प्रतिक्रिया दिनुहोस