नेपाल प्रहरीका ४३ जना डिएसपीको सरुवा (सूचीसहित)
काठमाडौँ। नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगन्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान...