संघीय राजधानीको सुरक्षा नेपाल प्रहरीलाई दिई प्रदेश प्रहरी कमजोर पार्न खोजिएको होइन : गृहमन्त्री खाँण
काठमाडौँ । काठमाडौँ उपत्यकामा रहेको संघीय राजधानीको सुरक्षा व्यवस्था नेपाल प्रहरीलाई दिएर प्रदेश प्रहरीलाई कमजोर पार्न खोज्नु नभएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकबारे...