नेपाल प्रहरीका तीन डीआईजीको एआईजीमा बढुवा, थिंक ट्यांक गठन
काठमाडौं । सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक(एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजीमा...