‘शक्तिशाली बमको धम्की दिएर अमेरिकाले कूटनीति गर्न खोज्यो’ : इरानी राष्ट्रपति
काठमाडौँ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले शक्तिशाली बम प्रयोग गर्ने धम्कीमार्फत कूटनीतिक दबाब सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकी सैन्य नीति र कूटनीतिक व्यवहारबीच...