२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीले भने-‘विद्या भण्डारीले ‘बम’ पड्काउने सपना देखेका छन्, आस नगरे हुन्छ’ 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ‘ध्वस्त’ हुने सपना नदेख्न आग्रह गरेका छन् ।

जननेता मदन भण्डारीको ७४औँ जन्म जयन्तीका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले बोल्दै पार्टीमा कुनै बम, बारुद नपड्कने बताए केही विरोधीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा फर्कने र उनले ‘बम’ पड्काउने आस गरेका ओलीले टिप्पणी गरे ।

“विद्या भण्डारीले बम पड्काउनुहुन्छ, एमाले ध्वस्त हुन सुरु हुन्छ भन्ने सपना देखेर बसेका छन्,” प्रधानमन्त्री ओलीले भने, “कुनै बम, बारुद, गोला पड्कने वाला छैन, आस नगरे हुन्छ । आस पनि कस्ता कस्ता ?”

आफूहरूले मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जबज जपेर मात्र नबसेको र कार्यान्वयन गरिरहेकोसमेत बताए ।

राष्ट्रिय युवा संघले काठमाडौंको चन्द्रगिरि नगरपालिका–१३ मा वृक्षरोपण कार्यक्रम आयोजना गरेको थियो । ओली त्यहाँ उपस्थित र सम्बोधन गरेका थिए । त्यसबारे नकारात्मक टिप्पणी गरिएको भन्दै उनले आपत्ति जनाए ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको दिउँसोको यो कार्यक्रम भाँड्न बिहान वृक्षरोपण राखिएको कतिपयको टिप्पणी थियो । “वृक्षरोपणमा लागेको छ, यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे भने,” उनले भने, “यो कार्यक्रम के भाँड्ने ? म आउने कार्यक्रम कसरी भाँडिन्छ ? विद्या भण्डारीजी आउने कार्यक्रम कसरी  भाँडिन्छ ?”