एन्फा विवादमा उच्च अदालतद्वारा वादीको मागमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी २३ कात्तिकका लागि बोलाएको साधारण सभा समयमा नै हुने भएको छ। एन्फाका असन्तुष्ट सदस्यहरूले अध्यक्षसँगै महासचिवको बर्खास्तको एजेन्डा पनि सँगै विशेष साधारण...