कर्णालीमा पहिलो पटक २० वर्षमुनिका महिला खेलाडीको अन्तर्राष्ट्रिय फुटबल छनोट हुँदै
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक २० वर्षमुनिका महिला खेलाडीको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि छनोट हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा र प्रदेश फुटबल संघ कर्णालीको...