‘एन्फा निलम्बन हटाउन फिफासँग समन्वय भइरहेको छ’ : मन्त्री पोखरेल
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन हटाउने विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)सँग निरन्तर संवाद भइरहेको बताएका छन्। मंगलबार सञ्चारकर्मीसँगको छलफलमा मन्त्री पोखरेलले...