वडा सचिव र वडाध्यक्ष साढे ४ लाख घुससहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । वडाध्यक्ष र वडा सचिवसहित तीन जना साढे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४...