प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ११ अस्थायी ठेगाना भएका दीपेश यादवविरुद्ध सोमबार...