घुससहित पक्राउ परेका अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना कृषि प्राविधिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुससहित पक्राउ परेका दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव...