विकल पौडेलकी श्रीमतीसहित परिवारको सम्पत्ति जफत गर्न अख्तियारको माग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलका परिवारको सम्पत्तिसमेत जफत गर्न माग गरेको छ । भ्रष्टाचार गरेको आरोपमा पौडेलविरुद्ध विशेष अदालतमा दायर भएको...