‘मुख्य सचिवमाथिको भ्रष्टाचार मुद्दाले लज्जित बनायो, अश्वभाविक नियुक्तिले दुर्घटना’
अभिभावकत्व महसुस गर्न छोडी सकेका कर्मचारीले बचेखुचेको स्वाभिमानसमेत गुमाउन पुगेपछि निरीह झैँ बन्न पुगे। यो अवस्थालाई कसरी हेरेका छन् पूर्व उच्च प्रशासक र राजनीतिज्ञहरूले ? काठमाडौँ । मुख्य सचिव निजामती...