घुस कमसहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस कमसहित प्रहरी नायव निरीक्षक (सई)लाई नियन्त्रणमा लिएको छ । सवारी साधनहरूलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस/रिसवत लिएको आरोपमा जिल्ला ट्राफिक प्रहरी...