टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालतमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर जग्गा अनियमितता प्रकरणको मुद्दा विशेष अदालत दर्ता गर्ने तयारी गरिएको छ । कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी...