भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुख तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीम उपाध्यायसहित तीन पूर्वसचिव र अध्यागमन विभाग प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८...