साझा भण्डार सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध चार करोडको भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्यिार दुरुपयोग अनुसन्धान आयोगले सहकारीका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सहकारीको जग्गा बिक्री गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा साझा भण्डार सहकारी...