प्रमुख प्रशासकीय अधिकृत र पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नदीजन्य पदार्थको ठेक्कामा नियमविपरीत छुट दिएको आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन...