घुस लिने र भ्रष्टाचार गर्नेमा शाखा अधिकृत अगाडी
काठमाडौँ । भ्रष्टाचार गर्नेमा शाखा अधिकृत वा सो सरहका कर्मचारीहरू धेरै रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन अनुसार विभिन्न निकायमा कार्यरत शाखा अधिकृत वा सो...