भोलि बिहान पशुपतिनाथ मन्दिरमा जलहरी राखिने
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा भोलि (बुधबार) जलहरी राख्ने तयारी गरिएको छ । जलहरी राख्दा सुनमा अनियमितता गरेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । छानबिनका क्रममा आयोगसहितको टोलीले...