डिआइजी ज्ञवालीको नागरिकताबारे उजुरी पछि विवरण माग्दै अख्तियार
काठमाडौँ। नेपाल प्रहरीका डिआइजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी परेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको छ । ज्ञवालीले उमेर...