सरकारी जग्गामा भ्रष्टाचार गरेको अभियोगमा १३ जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । तनहुँमा सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ जनामाथि मुद्दा चलाएको छ। अख्तियारले सोमबार काठमाडौँस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी...