भरतपुर अस्पतालमा अख्तियारले मार्यो छापा
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापा मारेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापा मारेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान...