प्रहरीका १६ जना डिआईजीको सरुवा (सूचिसहित)
काठमाडौँ । नेपाल प्रहरीका १६ जना डिआईजीको सरुवा गरिएको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डिआइजीहरूको सरुवा गरेको हो । प्रदेश–१ प्रहरी कार्यालयमा डीआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार,...