मालपोत प्रमुखसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार आठ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी तीन वटा मुद्दा दायर गरेको छ । सुनसरीको दुहबी नगरपालिका–८ मा १४ कट्ठा जग्गा बिक्रीमा कर्मचारी र...