सापकोटा विरुद्धको रिटको सुनुवाई आज नहुने
काठमाडौँ । अग्नि सापकोटा विरुद्ध परेको रिटमाथिको सुनुवाई न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने भएको छ । न्यायाधीश हरि फुयाँलले सर्बोच्चको न्यायाधीश हुनुपूर्व पनि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानुन व्यवसायिकै हैसियतले बहस गरेकाले...