अग्नि सापकोटाले भने : टोपबहादुर अवसरवादी मान्छे हो, बाहना गरेर सधैँ दिल्लीमा बस्थे
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले टोपबहादुर रायमाझीलाई (अवसरवादी) नेता भएको संज्ञा दिएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सापकोटाले विगतका गतिविधि स्मरण गर्दै रायमाझीलाई अवसरवादी नेता...