संविधानमा प्राप्त अधिकारको कार्यान्वयनमा निरन्तर पहलकदमी आवश्यक : सभामुख सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा प्राप्त अधिकारहरू सङ्घर्षको प्रतिफल भएकाले यसको कार्यान्वयनका लागि निरन्तर पहलकदमी आवश्यक रहेको बताएका छन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आज अन्तरपार्टी महिला सञ्जालका तर्फबाट...