कर्मचारीका मागहरू सम्बोधन हुने गरी ऐन संशोधन हुन्छ : मन्त्री चौरसिया
काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कर्मचारी ऐन संशोधनको तयारीमा रहेको बताएका छन् । शुक्रवार सिंहदरवारमा १८ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...