मन्त्री चौरसियाको जिकिर : ‘कैदीबन्दीलाई नि:शुल्क कानुनी सहायता उपलब्ध गराएका छौँ’
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले कैदी बन्दीहरूलाई सरकारले नि:शुल्क कानुनी सहायता उपलब्ध गराएको बताएका छन् । बुधबार सिंहदरवारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको...