अजयबाबु सिवाकोटी दोलखाबाट चुनाव लड्ने
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी दोलखाबाट चुनाव लड्ने भएका छन्। काँग्रेस संसदीय बोर्ड बैठकले उनलाई दोलखाको टिकट दिएको हो। हालै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा...