काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी दोलखाबाट चुनाव लड्ने भएका छन्।
काँग्रेस संसदीय बोर्ड बैठकले उनलाई दोलखाको टिकट दिएको हो। हालै सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा चयन भएका थिए।