जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित
काठमाडौँ । जापानमा चालु आर्थिक वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्मको अवधिमा कर्पोरेट टाट पल्टिने घटनाहरू १३ वर्षयताकै उच्च विन्दुमा पुगेका छन् । क्रेडिट अनुसन्धान संस्था ‘टोकियो शोको रिसर्च’ काअनुसार यस अवधिमा कम्तीमा...