वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो
सिरहा । सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चार कोठे पक्की भवन डिभिजन वन कार्यालय लहान, सिरहाले भत्काएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव...