‘दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैन’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलभित्रको आन्तरिक शक्ति संघर्षमा अदालत प्रवेश गर्न नहुने बताएका छन् । सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै...