आर्थिक अभावले न्यायिक स्वतन्त्रता संरक्षण गर्न कठिन : न्यायाधीश मल्ल
काठमाडौँ । न्यायाधीश सपना प्रधान मल्लले अदालतमा मुद्दाको चाप बढिरहँदा सरकारले बजेट घटाउँदै लगेको गुनासो गरेकी छन् । मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतमा मुद्दाको चाप बढ्ने,...