२७ कार्तिक २०८३, शुक्रबार
नेपाली सेनाद्वारा प्राविधिक अधिकृत पदमा दरखास्त आह्वान
काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्राड/प्राविधिक/हवाई विविध सेवा तर्फका अधिकृत पदहरूमा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त...